समाचार Archives | Page 849 of 8219 | Khabarhub Khabarhub

‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’ 

काठमाडौं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर अगाढि बढ्नुपर्ने बताए । नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण…