Live on
Your Voice, Your Power
काठमाडौं– आजको अन्नपूर्ण पोस्ट दैनिकले ‘३ दशकपछि बृहत् जलाशययुक्त आयोजना’ शीर्षकमा विद्युत प्राधिकरणले निर्माण थालेको दुई वटा जल विद्युत आयोजनाको समाचारलाइ मुख्य समाचारका रुपमा छापेको छ । प्राधिकरणले माथिल्लो अरुण (१०६०) र दूधकोसी (६३५) मेगावाटको जलविद्युत आयोजनाको काम थालेको हो । यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ । विद्युत प्राधिकरणका…