Khabarhub

मन्त्रिपरिषदका २२ निर्णय : सेनाको बढुवादेखि राजदूत फिर्तासम्म

काठमाडौं- सरकारले गत वैशाख ५ गते बिहीबार र १० गते म‌ंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय सार्वजनिक गरेको छ । सरकारका  प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाको बढुवादेखि राजदूत फिर्तासम्मका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णयहरू १. सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई…