Live on
Your Voice, Your Power
दाङ- सरकारले अघि बढाएको नमूना शहर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न थालिएको छ । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न डीपीआर निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डीपीआर शुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना…