Live on
Your Voice, Your Power
काठमाडौँ - सत्तारुढ दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा एमाले अध्यक्ष ओलीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा सत्तारुढ दलका एक-एक जना प्रतिनिधि रहनेछन्। बैठकले साझा कार्यक्रम पाँच दिनभित्र बनाउने…