समाचार Archives | Page 926 of 8118 | Khabarhub Khabarhub

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ ।  गैरआवासीय सङ्घ केन्द्रको आह्वान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।  स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर– १ मा १२३, वडा– २ मा…