Khabarhub

समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ। आइतबार राति १० बजेसम्म एमालेले २४ लाख ७९ हजार ९०० मत पाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ। यस्तै माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र…