Khabarhub

प्रतिनिधिसभामा कांग्रेसले पुर्‍यायो ५० सांसद (सूचीसहित)

काठमाडौँ - नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५० सांसद पुर्‍याएको छ। शनिबार बिहान साढे ११ बजेसम्मको परिणामअनुसार कांग्रेसका उम्मेदावर ५० निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्। ५० ठाउँमा जित्दा अझै पाँच क्षेत्रमा अग्रता कायमै छ। हेर्नुस्, कसले कुन क्षेत्रबाट जिते?