Live on
Your Voice, Your Power
काठमाडौँ – कञ्चनपुर–२मा नेपाली कांग्रेसका नेता एनपी साउद प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन। क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज…