समाचार Archives | Page 96 of 8100 | Khabarhub Khabarhub

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

काठमाडौं- नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ ।   आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकमा मुख्यरुपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका बिषयमा छलफल हुने उनले बताए ।…