Live on
Your Voice, Your Power
दाङ– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले काँग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन् । दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्दा नियोजित रुपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको बताए । केपी…