समाचार Archives | Page 976 of 8090 | Khabarhub Khabarhub

सहकारीबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ : सभापति थापा

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । समितिले प्रतिवेदन तयार पारेपछि सञ्चार कर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले गहन रूपमा सत्यतथ्यका आधारमा प्रतिवेदन बनाएको भन्दै सरकारले कार्यान्वयन गरे सहकारीका समस्या हल हुने बताए । सकारी समितिमा विभिन्न…