Live on
Your Voice, Your Power
काठमाडौं - इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबारको फाइनलमा जर्मनीमाथि ३–२ को नाटकीय जित हात पारेको हो । खेल सुरु भएको पाँच मिनेटमै हार्भे इलियटले प्रतियोगितामा व्यक्तिगत पाँचौँ गोल गरेपछि इङ्गल्यान्डले अग्रता लिएको थियो । २४ औँ मिनेटमा हुटचिन्सनले इङ्गल्यान्डका लागि अर्को गोल गरे । उपाधि भिडन्तमा जर्मनीको कमब्याकले खेल रोमाञ्चक बनेको…