बैंक/वित्त Archives | Page 51 of 81 | Khabarhub Khabarhub

विदेशी मुद्राको विनिमय दरः मंगलबार डलरको मूख्य १२४ नाघ्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको…