Live on
Your Voice, Your Power
काठमाडौँ– १० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजो आउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ ले उत्कृष्ट लघु फिल्मको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सव सकिएको छ । यस्तै राष्ट्रिय…