Live on
Your Voice, Your Power
काठमाडौँ– ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाए लगत्तै जेल गएका छन् । ३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्याएको हो । घटना सन् १९८८ डिसेम्बर २७ को दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा गुरनाम सिंहसँग…