स्टोरी Archives | Page 76 of 81 | Khabarhub Khabarhub

‘लागु औषध केन्द्र’ बन्दैछन् अफगानिस्तानका गाउँ

काठमाडौँ– दक्षिण अफगानिस्तानको एउटा कोठामा झोलाभरि चम्किला टुक्रा देखिन्छन् । ती चम्किका टुक्रा थिए,  आयात गर्ने स्तरको मेथाम्पफेटामायन । यी पदार्थहरू अस्ट्रेलियालगायत टाढाका देशहरूमा पठाइँदै छन् । जहाँ यो १ सय केजीको २ मिलियन अमेरिकी डलरमा विक्री हुन्छ । दुई ब्याचमा यो पठाइसकेपछि अर्को एक चरणको मेथ पकाइँदै छ । अहिले लागु औषध अफगानिस्तानको मुख्य…