स्टोरी Archives | Page 77 of 81 | Khabarhub Khabarhub

आखिर ‘डोरेटौदो बाध्यका लड्को’ नै प्यारो

हिमालपारिको जिल्ला हुम्लामा हालको सर्केगाड गाउँपालिकाको राहादेव भन्ने ठाउँमा जन्मिन् मनीषा ऐडी । आठ महिनाको उमेर हुँदा आमा सदाका लागि अचनाक बिदा भइन् । बुबाले अर्की पत्नी भित्र्याए । उनलाई नजिकै रहेका मावलीले हुर्काए । उमेर एक वर्ष पूरा हुँदै थियो । उनलाई ज्वरो आयो । दुईतीन दिन लगातार ज्वरो आएपछि एक जना छिमेकीले उपचार…