स्टक Archives | Page 2 of 50 | Khabarhub Khabarhub

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं- नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ । यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा…