युद्ध / शान्ति Archives | Page 16 of 16 | Khabarhub Khabarhub

भियतनाम युद्धमा हारेको अमेरिका

एजेन्सी- दोश्रो विश्वयुद्धमा जापानले अमेरिकासमक्ष आत्मसमर्पण गर्नुअघि हिन्दचीनको ठूलो भूभाग कब्जा गरेको थियो । जापानी आत्मसमर्पणपछि त्यहाँ शक्ति शून्यता पैदा भयो । हुन त त्यहाँ पहिल्यैदेखि स्वतन्त्र भियतनामका लागि भियतमिन्ह नामक साम्यवादी छापामार युद्ध चल्दै थियो । भियतमिन्हको प्रभाव खासगरी उत्तरी भियतनाममा केन्द्रित थियो । त्यही क्रममा जापानी साम्राज्यले आक्रमण गर्नुअघि त्यहाँ शासन गरिरहेको फ्रान्सले…