युद्ध / शान्ति Archives | Khabarhub Khabarhub

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान लागेको इजरायली सरकारनिकट एक स्रोतले एएफपीलाई जानकारी गराएको छ । यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो । इजरायली सेनाले शुक्रबार उक्त सीमा नजिकै क्षेप्यास्त्र प्रहार गर्दा…