युद्ध / शान्ति Archives | Page 16 of 16 | Khabarhub Khabarhub

उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कूटनीतिज्ञले उत्तर कोरियामा गरेको वार्ता ‘फलदायी’ भएको बताएका छन्। यसका साथै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ सहरमा हुने उनले बताए। ‘फलदायी वार्तापछि अमेरिकी प्रतिनिधि भर्खरै उत्तर कोरियाबाट फर्केका छन्। फेब्रुअरीको २६ र २७ मा किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ शहरमा हुने…