Live on
Your Voice, Your Power
काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको दक्षिणपश्चिममा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस जेभियर क्याथोलिक चर्चमा आक्रमण भएको हो । आक्रमणमा नाइजेरियाको उत्तरमा…