अफ्रिका Archives | Page 32 of 45 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ८९ लाखभन्दा बढी संक्रमित

काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८९ लाखभन्दा बढी संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ५६ हजार ९२३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८९ लाख ८ हजार ५५६ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४…