Live on
Your Voice, Your Power
एजेन्सी-दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको मृत्युपछि कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्जी मण्डेलाको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । उनका छोरा जोन्डवा मण्डेलाले स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफ्नी आमाको कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताएका हुन्। 'यसको मतलब यो होइन…