Live on
Your Voice, Your Power
काठमाडौं– लिबियामा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमण (एयर स्ट्राइक)मा परेर ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्व क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परेर ८० जनाभन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्छ । हमलाको जिम्मा कसैले पनि लिएको छैन…