अफ्रिका « Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

कायरो– कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको कायरोस्थित एक अस्पतालमा उपचाररत थिए । अस्पतालमा उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका…