अफ्रिका « Khabarhub

हैटीको अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं- हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकाको क्रिष्टियन समूहले सञ्चालन गरेको सो अनाथालयले औपचारिक मान्यता भने पाएको थिएन ।…