अमेरिका / क्यानडा « Khabarhub

पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताएका छन् । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी वार्ता भनेर वर्णन गरेपछि उनको यस्तो भनाइ आएको हो । सम्भावित शिखर सम्मेलनको चर्चा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको फोनवार्तामा गरिएको थियो । फोनवार्तामा किएभका एक वरिष्ठ…