अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प

एजेन्सी- अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टिकटकमा प्रतिबन्ध लगाउन सकिने बताएका हुन्। 'हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन पनि सक्छ,' उनले भने, 'हामीसँग टिकटकका अरु पनि कैयौँ विकल्पहरु हुन सक्छन्, त्यस बारेमा खोजी गरेका छौँ। हामीले यसमा प्रतिबन्ध लगाउन…