अमेरिका / क्यानडा Archives | Page 130 of 175 | Khabarhub Khabarhub

ट्वीटमा तथ्य जाँच गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटरको आग्रह

काठमाडौं - सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग लगाएको छ । ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको…