अमेरिका / क्यानडा « Khabarhub

महामारीकाबीच विद्यालय सञ्चालन गर्ने दिने ट्रम्प प्रशासनको तयारी

काठमाडौं - कोरोना भाइरसको संक्रमण तीव्र बनेको अमेरिकामा विद्यालय सञ्चालनमा ल्याउन अनुमति दिने ट्रम्प प्रशासनले तयारी गरेको छ । ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए। तर, सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाभाइरसको सङ्क्रमणको पहिलो लहरकै खतरा अहिले पनि…