अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा एकैदिन २ हजार १०६ को मृत्यु

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित २ लाख…