Live on
Your Voice, Your Power
अमेरिका– आगामी नयाँ राष्ट्रपतिका लागि अमेरिकामा चुनावी सरगर्मी बढिरहँदा डेमोक्रिटिक उम्मेदवारहरुको उपस्थित कमजोर बन्दै गएको छ । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार बेटो ओरोर्कले उम्मेदवारी नदिने घोषणा गरेका छन् । भने अर्की उम्मेदवार कमला ह्यारिसले चुनावमा खटिएका कर्मचारी कटौती गर्दै कार्यलयहरु धमाधम बन्द गर्न थालेकी छिन् । बेटो ओरोर्कले शुक्रबार आफ्नो चुनावी अभियान समाप्त…