अमेरिका / क्यानडा « Khabarhub

कोभिड-१९ लाई राजनीतिकीकरण नगर्न विश्व स्वास्थ्य संगठन प्रमुखको आग्रह

अमेरिका- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले एकताबद्ध हुन आह्वानसमेत गरेका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको समर्थन गरेको भन्दै आक्रोश पोखेका थिए । ट्रम्पले …