Live on
Your Voice, Your Power
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा आउँदो बिहीबार संसदमा पहिलो औपचारिक मतदान हुने भएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा बिहीवार पहिलो औपचारिक मतदान गराउने बताएकी हुन् । ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न पनि महाअभियोग आवश्यक रहेको वरिष्ठ डेमोक्र्याट पेलोसीले बताइन् ।…