Live on
Your Voice, Your Power
काठमाडौं-अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको खबर पाउने बित्तिकै उद्धारका लागि ३ वटा हेलिकप्टर तथा आपतकालीन…