Live on
Your Voice, Your Power
एजेन्सी– रुसले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरलाई अमेरिकाको माथिल्लो सदन सिनेटको गुप्तचर समितिले बयानका लागि डाकेको छ । सन् २०१७ मा सिनेटको न्याय समितिलाई उनले दिएको बयान र ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले सार्वजनिक रुपमा दिएको बयान आपसमा बाझिएकाले उनलाई डाकिएको अमेरिकी सञ्चारमाध्यमले…