Live on
Your Voice, Your Power
ओटावा– क्यानाडाका कार्टुनिस्ट माइकल डि अडेरले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएका कारण जागरिबाट हात धुनु परेको छ । उनलाई न्यू ब्रन्सविकको एक प्रकाशन कम्पनीले कार्टुन बनाएकै कारण जागिरबाट निकालेको हो । उनले निकै संवेदनशील कार्टुन बनाएका छन् । उनको कार्टुनमा गत साता रियो ग्रान्ड नदीमा डुबेका अल्बर्टो मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरीको…