Live on
Your Voice, Your Power
एजेन्सी-पछिल्लो समय २ शक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारिक क्रियाकलापका कारण दूरी बढ्दो अवस्थामा छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकाले ताइवानलाई हतियार बेच्न गरेको सम्झौतापछि चीनले अमेरिकालाई दिएको चेतावनी । चीनले ताइवानलाई २ खर्ब ४० अर्ब बढीको हतियार र ट्याङ्क बेच्नका लागि सम्झौता गर्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ। चीनले ट्रम्प प्रशासनको यो…