Live on
Your Voice, Your Power
अमेरिका– यमनमा साउदी अरबले लडिरहेको युद्धबाट अमेरिकी सहयोग बन्द गर्ने विषयमा अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार मतदान हुँदैछ । यमनमा साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले लडिरहेको युद्धबाट मानवीय तथा रणनीतिक विपत्ती उत्पन्न भइरहेको भन्दै सिनेटमा रिपब्लिकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्याण्डर्सले यमन युद्धमा साउदी अरबलाई गर्दै आएको अमेरिकी सहयोग बन्द गर्ने विषयमा…