अमेरिका / क्यानडा « Khabarhub

‘ट्रम्प र रुसबीच कुनै साँठगाँठ छैन’

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरेका अमेरिकी न्यायमन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरको अनुसन्धान प्रतिवेदनले त्यस्तो कुनै किसिमको साँठगाँठबारे सङ्केत नगरेको निष्कर्ष निकाल्दै अमेरिकी महान्यायाधीवक्ता विलियम बारले अनुसन्धान प्रतिवेदनबारे कङ्ग्रेसलाई औपचारिक जानकारी गराएका छन् । रोबर्ट मुल्लरले महान्यायाधीवक्ता समक्ष पेश गरेको गोप्य अनुसन्धान प्रतिवेदनबारे कङ्ग्रेसलाई जानकारी गराउँदै महान्यायाधीवक्ता बारले लेखेको पत्रमा…