Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मध्यपूर्वमा सहकार्यको नयाँ युगको आह्वान गरेका छन् । ६० भन्दा धेरै विदेशमन्त्री तथा कुटनीतिज्ञबीच पोल्याण्डको राजधानी वार्सामा भएको सम्मेलनका क्रममा कुनै पनि मुलुकले मध्यपूर्वको समस्या एक्लै समाधान गर्न नसक्ने भन्दै सहकार्यका लागि आह्वान गरेका हुन् । अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछिको यो पहिलो सम्मेलन हो…