अमेरिका / क्यानडा « Khabarhub

चीन र अमेरिकाले सहकार्य गरुन् : अमेरिकाका लागि चिनियाँ राजदूत

वासिङटन, संयुक्त राज्य अमेरिका- संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले चीन र अमेरिकाबीच अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ । चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेकोले चीन र अमेरिकाबीच सहकार्य होस् भन्ने चाहना आफूको मात्र नभएर…