Live on
Your Voice, Your Power
क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता सम्हालेका छन् । शुक्रबारबाट शासन सुरु गरेका उनले कहिल्यै पनि क्यानडा अमेरिकाको अङ्ग नहुने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्यानडाको व्यापार युद्ध सुरु भएको अवस्थामा उनी लिबरल पार्टीको नेताको रूपमा सत्ता सम्हाल्न पुगेका हुन् । लिबरल पार्टीको निर्वाचनमा सफलता पाएपछि उनले ९ वर्षदेखि सत्ता…