Live on
Your Voice, Your Power
क्यानडा - अमेरिकाले लगाएको करको विषयमा क्यानडाका शीर्ष नेताले छलफल गरेका छन्। २८ अप्रिलमा हुने निर्वाचन अघि क्यानडाका नेताहरू बहसमा उत्रिएका हुन्। लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी, कन्जरभेटिभका नेता पियरे ओलिभियरे, एनडिपी नेता जगमित सिंह तथा ब्लक क्युबेसियसका नेता युभेस फ्रान्सेस ब्लान्चेट एक आपसमा बहस गरिरहेका छन्। बहसको केन्द्र बिन्दु अमेरिकी अर्थतन्त्र र…