अमेरिका / क्यानडा « Khabarhub

क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी

वाशिङ्टन - स्टिल र आल्मोनियम आयातमा अतिरिक्त कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप करको चेतावनी दिएका छन्। युरोपेली युनियन र क्यानडाले आफूले लगाएको करको जवाफमा सोही किसिमको करको निर्णय गरेपछि ट्रम्पले आफ्नो कुरा राखेका हुन्।अन्यले गरेको जस्तै निर्णय अनुसार नै आफूले पनि जवाफ दिँदै जाने उनले बताएका छन्। अहिलेको यो व्यापार युद्धको असर शेयर…