अमेरिका / क्यानडा « Khabarhub

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति प्रक्रियालाई अवरुद्ध पारेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले युद्ध अन्त्यको नजिक आइपुगेपछि जेलेन्स्कीले अमेरिकी प्रस्ताव अस्वीकार गर्नाले अन्य केही नगरेर युद्ध मात्र लम्ब्याएको आरोप लगाएका हुन्। ट्रम्प भन्दा अघि नै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सहमतिका लागि अमेरिकी…