Live on
Your Voice, Your Power
वाशिङ्टन (एएनआई)- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानका राष्ट्रपति अशरफ घनीलाई एक पत्र लेख्दै राष्ट्रसंघको नेतृत्वमा "अफगानिस्तानमा शान्तिलाई समर्थन गर्ने एकीकृत दृष्टिकोण" बारे छलफल गर्नुपर्ने बताएका छन् । अमेरिकी विदेशमन्त्री घानीले भारतलगायत छ देशका प्रतिनिधिहरुसंग संयुक्त राष्ट्र संघले सहयोग पुर्याएको शान्ति सम्मेलनको प्रस्ताव लेखेका छन् । आइतबार घानीलाई पठाइएको पत्रमा ब्लिन्केनले तुर्कीले शान्ति सम्झौताको लागि आगामी…