अमेरिका / क्यानडा « Khabarhub

क्यालिफोर्नियामा डढेलो बढ्दै, छ हजार विस्थापित

काठमाडौँ- क्यालिफोर्नियाको यसोमिटी राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् । क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा…